महानगरका भित्तामा काठमाडौं चिनाउने क्यानभास (तस्बीरहरू)
काठमाडौं। काठमाडाैं महानगरपालिकामा काठमाडौं चिनाउने तस्बीर क्यानभासमा उतारिएको छ। नेवारी परम्परा,कला-संस्कृतिलाई रङ र कुचीको माध्यमबाट चिनाउने गरी तस्बीरमा उतारिएकाे छ।

काठमाडौं महानगरपालिकाको सहयोगमा सुन्धाराका भित्ता चित्रकलाले सजाइएको छ। महानगरले चित्रकलालाई प्रोत्साहन गर्ने उद्देश्यले भित्ता रंग्याएको हो। जसका कारण राजधानीकाे साैन्दर्ता बढेकाे छ। अहिले ती ठाउँमा उभिएर सेल्फी खिच्नेहरूकाे भीड लाग्ने गरेकाे छ।
हेराैं तस्बिरहरू:



















No ads found for this position
प्रतिक्रिया


Facebook Comment