वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर आशिफ आउट

डिसी नेपाल
२२ वैशाख २०८१ १५:१४

काठमाडौं। आशिफ सेखले वेस्ट इन्डिज ‘ए’  विरुद्ध अर्धशतक पुरा गरेका छन् ।

आसिफले ३३ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् । ५१ रन बनाएर आसिफ आउट भएका छन्।

वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १३.३ ओभरमा २ विकेट गुमाएर १०९ रन बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *