स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट

डिसी नेपाल
२ जेठ २०८१ २०:३३
12
Shares

काठमाडौं। स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट भएका छन्। पेरिस २०२४ ओलम्पिकको दक्षिण एसियाली टेबलटेनिस छनोट अन्तर्गत पुरूषतर्फ बुधबार लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोग कपालीलाई ४–३ ले हराउँदै ओलम्पिकमा छनोट भएका हुन्।

ओलम्पिकमा छनोट हुने उनी तेस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि ओलम्पिकमा संगीना वैद्य र दीपक विष्ट छानिएका थिए। संगिना २००४ को एथेन्स र दीपक २००८ को बेइजिङ ओलम्पिकका लागि छनोट भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *