कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक

डिसी नेपाल
७ जेठ २०८१ १८:१९
72
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक र संसदीय दलको संयुक्त बैठक यही जेठ ९ गते बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए। बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताए।


No ads found for this position

प्रतिक्रिया

One thought on “कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक

  1. तत्काल कांग्रेस काे संसदीय दलको नेता परिवर्तन हुनु अत्यावश्यक देखिन्छ ,यदि पुरानै शैलीमा कांग्रेस रहि रह्यो भने यो देशमा कांग्रेस सिला खाेज्नु पर्छ!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *