निर्वाचनका लागि घर फर्किदै भारतीय नागरिक
वीरगन्ज । छिमेकीमुलुक भारतको विहार राज्यमा भोलि हुने लोकसभा निर्वाचनमा मतदान गर्नका लागि भारतीय नागरिक आफ्नो मुलुक फर्किदै छन् । निर्वाचनका कारण वीरगन्ज भन्सार कार्यालय सहितका पर्सा जिल्लाका सिमा नाका बिहीबारदेखि बन्द भएपनि भारतीय नागरिक हिँडेरै सीमापार गरिरहेको देखिन्छन् ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment