पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको जलजलेमा ड्रिलिङ गरिदै

डिसी नेपाल
१३ जेठ २०८१ ९:१८

दैलेख। दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ गरिदैंछ। करिब ६ महिनामा यहाँ कति मात्रामा पेट्रोलियम पदार्थ रहेको छ पत्ता लाग्ने जियोलोजिकल सर्भे कम्पनीले जनाएको छ । अहिलेसम्म करिब ६३ मिटर ड्रिलिङको काम सम्पन्न भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *