नागढुंगा सुरुङ मार्ग यस्तो बन्दै छ (फोटोफिचर)

डिसी नेपाल
१४ जेठ २०८१ १२:५३

काठमाडौं। काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य सडक नारायणघाट-मुग्लिङ-नौबिसे खण्डमा पर्ने नागढुंगा भञ्ज्याङमा निर्माण भइरहेको सुरुङ मार्ग निर्माणको चरणमा रहेको छ । सुरुङ मार्गको कुल लम्बाइ २.३८ किलोमिटरको रहेको छ। यसमा ३.५ मिटर चौडाइका दुई लेन हुने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *