मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने अख्तियारको तयारी
काठमाडौं। मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ। भ्रष्टाचारका विभिन्न प्रकरणमा तानिएका अर्यालरुविरुद्ध आधा दर्जन मुद्दामा अख्तियारले अनुसन्धान गरिरहेको थियो ।
अर्यालविरुद्ध अन्तःशुल्क स्टिकर छपाइ प्रकरणसम्बन्धी अनियमिततामा मुद्दा चलाउने निर्णय अख्तियार स्रोतले बतायो। शनिबार मुख्यसचिव अर्याल विरुद्ध मुद्दा चलाउने निर्णय गरेको अख्तियारले आइतबार (आज) विशेष अदालतमा मुद्दा दायर गर्ने भएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment