बजेट राम्रो भएकाले पास भयोः ओली

डिसी नेपाल
११ असार २०८१ १६:४९
96
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको बताएका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नमा ओलीले आगामी आर्थिक वर्षको बजेट राम्रो भएकैले सदनबाट बहुमतले पास भएको बताएका हुन्।

प्रधानमन्त्रीले मन्त्रीहरुले नै आफुखुसी बजेट राखेको भन्ने गुनासो गर्नुभएको छ नी भन्ने प्रश्नमा ओलीले आफूले त्यस्तो नसुनेको जिकिर गरे।

मंगलबार प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *