कमेडी च्याम्पियन सिजन ३ को उपाधि सुनिल खड्कालाई
काठमाडौं। कमेडी च्याम्पियन सिजन ३ को उपाधि सुनिल खड्काले जितेका छन्। शनिबार भएको फिनालेमा उत्कृष्ट ३ फाइनलिस्ट मध्येबाट खड्का विजयी भएका हुन्।
खड्कासँगै नवलपरासीकी सुयशा खनाल र सुनसरीका ऋषभ काफ्ले उत्कृष्ट ३ मा पुगेका थिए। शनिबार मूलपानीस्थित स्टुडियोमा भएको फिनालेमा सुयशा सेकेण्ड रनरअप भइन् भने ऋषभ फस्ट रनरअप भए।
विजयी भएसँगै सुनिलले २५ लाख नगद साथै कार जितेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment