मेचु धिमालको स्वरमा ‘तीजको रहर आइहाल्यो’ गीत सार्वजनिक (भिडियो)

डिसी नेपाल
२५ असार २०८१ १२:३८
536
Shares

काठमाडौं। मेचु धिमालको स्वरमा तीजको रहर आइहाल्यो बोल रहेको गीत सार्वजनिक भएको छ। कशिस दाहालको शब्द रहेको गीतमा आदेश गुर्माछनको एरेन्ज ,नरेस बिसी को संगीत रहेको छ।

उक्त गीतमा शिशिर भण्डारी ,मेचु धिमाल र उषा प्रकाश बिसि फिचर्ड छन्। राज पोख्रेलको छायांकन रहेको गीतमा टेकेन्द्र शाहको सम्पादन रहेको छ भने सन्तोश राजबाहकले निर्देशन गरेका हुन्। गीतलाई नरेश बिसी युट्युब च्यानलमा गएर हेर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *