आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

डिसी नेपाल
२५ साउन २०८१ ८:२८
8
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ। कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएको हो।

कर्णाली सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिइएको सूचना जारी गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *