नयाँ तीजको गीत: ‘साँइलीले लगाइ सारी रातो’ सार्वजनिक
भर्जिनिया। सुनिलमणि दाहालको शब्द र कम्पोजिशन रहेको तीजको गीत-“साँइलीले लगाइ सारी रातो” को म्यूजिक भिडियो आज सार्वजनिक भएको छ। नेपाली गीत भण्डारले आफ्नो युट्यूव च्यानल मार्फत गीत सार्वजनिक गरेको हो।
यस गीतलाई गायीक अनु ढकालको सुरिलो स्वर दिएका छन् भने गीतलाई विराज गौतमले संगीत दिएर सजाएका छन्।
यस गीतका निर्माण समूह यसप्रकार छः
गीतकार/कम्पोजिशनः सुनिल मणि दाहाल
गायिकाः अनु ढकाल
संगीत एरेन्जरः विराज गौतम
मोडलः तनूजा आर मगर
भिडियो तथा सम्पादनः आई क्याच स्टूडियो।
गीत निर्माण/वितरणः नेपाली गीत भण्डार, अमेरिका
‘विशुद्व नेपाली भाकाको यो तीजको गीत आज हामीले सार्वजनिक गरेका छौ, आशा छ सबैले रूचाउनु हुनेछ, गीतकार दाहालले भने। गीतमा झुम्ने, नाच्ने र रमाउने किसिमको गीतको भाका, स्वर र संगीत रहेकोले समस्त श्रोता तथा दर्शकले मन पराउने गीतकार दाहालले अपेक्षाा गरेकाे बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment