चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

डिसी नेपाल
१३ भदौ २०८१ २२:०६
116
Shares

काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा डिसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *