आज सुनचाँदीको मूल्य कति पुग्यो ?

डिसी नेपाल
१८ भदौ २०८१ ११:३२
2.9k
Shares

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।

मंगलबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार पनि सुनको मुल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी तोलाको १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *