मुस्ताङको खिङ्गामा फुलेको फापर बाली
मुस्ताङ। मुस्ताङको कागबेनी–मुक्तिनाथ सडकबाट देखिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने खिङ्गा गाउँमा फापर फुलेको छ। मुक्तिनाथ आसपासका खेतबारीमा यो मौसममा फापर फुलेर रमणीय बनेको छ ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment