डुबानमा रौतहट र सर्लाहीका वाग्मती किनाराका गाउँ बस्तीहरु
रौतहट। तीन दिनदेखि परेको अबिरद वर्षाका कारण मुलुकका विभिन्न स्थामा ठूलो जनधनको क्षति भएको छ। मुलुकका अधिकांश स्थान अस्तव्यस्त बनेका छन्। हालसम्म ६६ जनाको मृत्यु भइसकेको छ।
यसैबीच अविरल वर्षाका कारण वाग्मती किनाराका रोतहट र सर्लाही जिल्लामा गाउँ बस्ती डुमानमा परेका छन्। रौतहटको धरमपुर गाउँ बढी प्रभावित बनेको छ। नदीको बहाव बढेर बस्तीमा पसेपछि स्थानीय सुरक्षित स्थामा गएका छन्। उनीहरु रौतहटको गरुडा बजारमा आश्रय लिइरहेका छन्।








No ads found for this position
प्रतिक्रिया


Facebook Comment