नेपाल एयर लाइन्सले फूलपातीको दिन काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने

डिसी नेपाल
२१ असोज २०८१ १८:५९

काठमाडौं। नेपाल एयर लाइन्सले फूलपातीको दिन काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने भएको छ।

अहिले चाडपर्व र सडक अवरुद्ध बनेको समयमा हवाई क्षेत्रमा यात्रूको छाप बढेपछि नेपाल एयर लाइन्सले काठमाडौं भैरहवा उडान गर्ने भएको हो।

नेपाल एयर लाइन्सका अनुसार फूलपातीको दिन बिहान ११ बजे काठमाडौंदेखि भैरहवा उडान हुने छ भने भैरहवाबाट १२ः३० बजे काठमाडौंका लागि उड्ने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *