गोरखा सेवा समाज कतारकाे दशैं, तिहार मिलन कार्यक्रम
कतार। गोरखा सेवा समाज कतारले दशैं ,तिहार मिलन कार्यक्रम गरेकाे छ। कतारको दोहाबाट झन्डै ७० किलोमीटर पर दुखान समुन्द्री तटमा समाजले दशैँ ,तिहार मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो।
समाजका अध्यक्ष ओमराज गुरुङका अनुसार शुक्रवार दोहा सदरमुकामबाट पर दुखान समुन्द्रिक तटमा समाजले विगत-झैं गर्दै आएको शुभकामना कार्यक्रम आयाेजना गरिएकाे हाे।
यस भेटघाट तथा शुभकामना कार्यक्रमले कतारमा रहेका गोरखाली तथा गैर-गोरखालीहरुको बीचमा सद्भाव, सहकार्य, भाइचारा र मौलिक संस्कर संस्कृतीको जगर्ना पनि हुने बुधवल गुरुङ बताउँछन्
No ads found for this position
प्रतिक्रिया


Facebook Comment