कञ्चनपुरमा मृत भेटिए दम्पती
कञ्चनपुर। लालझाडी गाउँपालिका-१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो। त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए। “घटना शंकास्पद छ, उनले भने, “मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment