प्रधानमन्त्री ओली बिरामी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि अत्यावश्यकबाहेकका सबै भेटघाट स्थगित गरेका छन्।
प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको छ। उनको रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको छ।
बिरामी भएपछि ओलीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका थिए । अहिले प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया


डिसी नेपाल
bhrasta oli