त्रिवि मैदानमा एनपीएल रौनक (तस्बिरहरू)

डिसी नेपाल
१५ मंसिर २०८१ १३:४७
176
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टीयु क्रिकेट मैदानमा जारी छ। नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स खेल्दै छन्।

जारी खेलमा जनकपुरले टस जितेको छ। जनकपुरका कप्तान अनिल शाहले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिँदा जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना सुरु भएको एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *