भिडियो ‘धरोधर्म सत्य’ सार्वजनिक

डिसी नेपाल
१६ मंसिर २०८१ ११:३५
32
Shares

काठमाडौं। म्युजिक भिडियो निर्देशनमा निरन्तर लागि रहनु भएका बबिता श्रेष्ठ ‘मलेकु’ निर्देशित पछिल्लो भिडियो ‘धरोधर्म सत्य’ सार्वजनिक भएको छ।

जसमा शब्द नवराज भूमरी आचार्य, संगीत सिडि बिजय अधिकारी, एरेञ्ज पुष्कर खत्रीको छ भने चर्चित गायक सिडि बिजय अधिकारी र गायिका पल्मु शेर्पाको स्वर रहेको छ।

रोमान्टिक शैलिको गीतमा अन्य गायक, गायिकामा मनिषा राई, दिपा तामाङ, कृष्ण जोशी, पुष्कर खत्री रहेका छन्। भिडियोमा बिमल अधिकारी, शिल्पा पोखरेल फिचरिङ छ। भिडियो उत्तम हुमगाईंले खिचेका हुन् भने सम्पादन कल्पेश बिश्वकर्माले गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *