कीर्तिपुरमा आज सार्बजनिक बिदा
काठमाडौं। कीर्तिपुर नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ।
कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने भएकाले नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो।
नगरपालिकाको गत आइतबार बसेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment