नेपाली सेनाद्वारा ३०१ जना कर्मचारी माग

डिसी नेपाल
२८ मंसिर २०८१ ९:५९
224
Shares

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि विज्ञापन आह्वान गरेको छ। नेपाली प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका पदिक तथा बिल्लादार पदका लागि भर्ना खुलाएको हो।

भर्ना छनौट निर्देशनालयले आज जारी गरेको सूचनाअनुसार नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादनलगायत पदमा भर्ना खुलेको छ।

दरखास्त दिने म्याद आज मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म छ। केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *