काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झर्यो
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ।
आज बिहान पौने ६ बजे २.५ डिग्री सेल्सियस मापन भएको तापक्रम आज बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार रातिदेखि नै बादल नलागेर आकास खुल्ला भएकोले न्यूनतम तापक्रम घटेको महाशाखाको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment