छोरीको जन्मदिन मनाउन प्रियंका पुगिन थाइल्याण्ड

डिसी नेपाल
३० मंसिर २०८१ १८:३१
500
Shares

काठमाडौं । अभिनेत्री प्रियंका कार्की छोरी आयंकाको जन्मदिन मनाउँन थाइल्याण्ड पुगेकी छन्।

उनी परिवारसहित छोरिको जन्मदिन मनाउन थाइल्याण्ड पुगेकी हुन्।

छोरी आयंका फ्लाई एयर एसियाको विमानमा चढ्न लागेको तस्बिर सामाजिक सन्जालमा राख्दै प्रियंकाले उक्त कुरा जनाएकी हुन्। तस्बिरमा छोरीको जन्मदिन मनाउन थाइल्याण्ड उड्न लागेका आयुषमान र प्रियंका निकै खुशी देखिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *