भाटभटेनीले ढुसी लागेको नरिवल बेचेपछि…

डिसी नेपाल
५ पुष २०८१ १६:२८
728
Shares

काठमाडौं । भाटभटेनी सुपर मार्केटले ढुसी लागको नरिवल बेचेपछि दुई लाख जरिवाना तिराइएको छ। महानगरले अनुगमनका क्रममा नरिवलमा ढुसी लागेको फेला पारेछि उक्त जरिवाना गराएको हो।

४४ वटा प्याकेटमा ढुसी लागेको भेटिएपछि नरिवल नस्ट गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *