कारभित्र भेटियो पुरुषको शव

डिसी नेपाल
६ पुष २०८१ ११:१८
2.0k
Shares

जनकपुरधाम । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-११ मा कारभित्र पुरुषको शव फेला परेको छ।

बागमती प्रदेश ०१,०२८ च ७६१६ नम्बरको कारभित्र एक पुरुषको शव फेला परेको हो। शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

ती व्यक्तिलाई कसैले गोली दागेर हत्या गरेको हुनसक्नेभन्दै प्रहरीले अनुसन्धान थालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *