रविविरुद्धको मुद्दाको अभियोगपत्रमा के छ?

डिसी नेपाल
७ पुष २०८१ १७:४४
852
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा पुरक अभियोगत्रप दर्ता भएको छ।

जिल्ला सरकारी वकिलले ४२७ पृष्ठ लामो अभियोग दर्ता गरेको हो। अभियोग पत्रमा सहकारी ठगी, संगठित अपारध र सम्पत्ति शुद्धीकरणको कसुर लगाइएको छ।

लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कूल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *