सहकारी ठगी प्रकरणमा भरत जंगम पक्राउ

डिसी नेपाल
७ पुष २०८१ १८:३५
984
Shares

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन्।

उनलाई सहकारीको करम अपचलनबारे अनुसन्धानका लागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जंगम उक्त सहकारीका पूर्वअध्यक्ष हुन्। साई स्वागतको निवर्तमान उपाध्यक्ष रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेल हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *