धनगढीको सहिद गेट नजिकै भीषण आगलागी

डिसी नेपाल
७ पुष २०८१ २१:१६
320
Shares

धनगढी । धनगढीको सहिद गेट नजिकै रहेको एउटा मोबाइल पसलमा भीषण आगलागी भएको छ।

सहिद गेटमा नजिकै रहेको समीर मोबाइल पसलमा आगलागी भएको हो। अहिले प्रहरीले दमकलको सहायतामा आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।

आगो निभाउन धनगढी उपमहानगरपालिकाका दुई वटा दमकल प्रयोग गरिएको छ। घटनाको विष्तृत विवरण आन बाँकि छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *