फूलचोकी जंगलमा हराएका १३ जनाको उद्धार

डिसी नेपाल
८ पुष २०८१ २२:३०
1.0k
Shares

पाटन (ललितपुर)। फूलचोकी जंगलमा हराएका १३ जनाको प्रहरीले उद्धार गरेको छ।

आज दिउँसोदेखि बाटो भुलेर जंगलमा हराइरहेकाको उद्धारको गरे जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। आज दिउँसोदेखि हराइरहेका छुट्टाछुट्टै दुई समूहका १३ जनाको उद्धार भएको उनले बताएका हुन्।

हराउनेमध्ये १० जना युवा र तीन युवती रहेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *