बेलुन महोत्सवमा बिवाइडीको नयाँ गाडी सार्वजनिक
काठमाडौं । नेपालमै पहिलोपटक मंगलबारदेखि सुरु भएको ‘बिवाइडी अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव २०२४’ का अवसरमा बिवाइडी इलेक्ट्रिक गाडी सार्वजनिक गरिएको छ।
बिवाइडीको मुख्य प्रायोजन रहेको नौदिने महोत्सवमानयाँ इलेक्ट्रिक गाडी सार्वजनिक भएको हो।
मंगलबार बेलुन नेपाल फेस्टिवलको उद्दघाटन समारोहमा बिवाईडीलेआफ्नो नयाँ इलेक्ट्रिक गाडी सार्वजनिक गरेको हो। यो गाडी चारवटा रंगमा उपलब्ध छ।
५८ लाख ९० हजार रुपैयाँ मुल्य तोकिएको यो इलेक्ट्रिक गाडीले एकपटकको चार्जमा ४४० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment