गोदावरीमा एक जनाको शव फेला

डिसी नेपाल
९ पुष २०८१ १८:४६
176
Shares

धनगढी । कैलालीको गोदावरीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

गोदावरी नगरपालिका–११ रेगुलेटरस्थित नहरमा चुरे गाउँपालिका–४ बालुवागडाका ७० वर्षीय कर्ण मास्कि मगर मंगलबार मृत अवस्थामा फेला परेका हुन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *