रारा क्षेत्रमा हिमपात (फोटोफिचर)
काठमाडौं । नेपालकै उत्कृष्ट पर्यटकीय गन्त्व्य रारामा हिमपात भएको छ। आइतबार रातिबाट वर्षासँगै हिमपात भएको हो।
राराको निकुञ्ज र ताल क्षेत्र वरपर हिमपात भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।
हिमपात भएपछि रारा क्षेत्रमा चिसो बढेको छ। रारा घुम्न आएका आन्तरिक पर्यटक हिउँमा रमाउन थालेका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment