मोहन वैद्यको स्वास्थ्यमा थप जटिल

डिसी नेपाल
१४ पुष २०८१ १९:०९
828
Shares

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा थप समस्या देखिएको छ।

दुई हप्तादेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको स्वास्थ्यमा थप समस्या देखिएपछि आईसीयूमा सारिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उनको छातीमा संक्रमण र दमको समस्या छ।

आइतबार दिउँसोबाट उनको श्वासप्रश्वासमा केही सुधार देखिएको चिकित्सककफो भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *