११२ अवैध हतियार प्रहरी नियन्त्रणमा
काठमाडौं । लमजुङ प्रहरीले अवैध तरिकाबाट राखिएका हातहतियार नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ।
विगत पाँच वर्षदेखि नवीकरण हुन नसकेका र अवैध तरिकाबाट राखिएका हातहतियार संकलन गरेर जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरेको हो।
हातहतियार बुझाउने सम्बन्धी सूचनाअनुसार लमजुङमा ११२ वटा हातहतियार संकलन गरिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment