कास्की अदालत बाहिर रास्वपा समर्थकको खुशीयालीमा नाराबाजी

डिसी नेपाल
२५ पुष २०८१ १८:२९
468
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की अदालतले धरौटीमा छोड्न आदेश दिएसँगै उनी समर्थकमा खुशी छाएको छ।

अदालत बाहिर रास्वपा कार्यकर्ता नाराबाजीसहित खुसीयाली मनाउन थालेका छन्।

पार्टी उपसभापति डिपी अर्याल, सांसद सोभिता गौतम, प्रवक्ता मनिष झा, हरि ढकाललगायतका नेता अदालत बाहिर छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *