हात्ती मृत फेला
कैलाली । कैलालीमा मृत अवस्थामा हात्ती भेटिएको छ।
जिल्लाको जानकी गाउँपालिका–९ भलढुङी सामुदायिक वन नजिक कर्णाली नदिको किनारा बालुवामा बिहिबार हात्ति मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। हात्तीको प्राकृतिक कारणले मृत्यु भएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment