राष्ट्रपतिले जारी गरे यसअघि रोकेको भूमिसम्बन्धी अध्यादेश

डिसी नेपाल
२ माघ २०८१ १७:३८
1.1k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई जारी गरेका छन्। यसअघि उनले यो अध्यादेश अध्ययनका लागि भन्दै रोकेर राखेका थिए।

पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *