नेकपा एसद्वारा स्थायी कमिटी, पोलिट ब्यूरो र केन्द्रीय कमिटीको बैठक आह्वान

डिसी नेपाल
१३ माघ २०८१ २३:३२
380
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिट ब्यूरो र केन्द्रीय कमिटीको आह्वान गरेको छ।

स्थायी कमिटीको बैठक माघ २८ गतेका लागि बोलाइएको छ। यस्तै, पोलिट ब्यूरोको बैठक माघ २९ गते आह्वान गरिएको एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताए।

केन्द्रीय कमिटीको बैठक माघ ३० गतेदेखि फागुन २ गतेसम्म बस्ने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *