भोलि गण्डकी प्रदेशमा सार्बजनिक बिदा

डिसी नेपाल
२१ माघ २०८१ १४:१३
17.0k
Shares

पोखरा। गण्डकी प्रदेशले भोलि सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषदको भर्खरै सम्पन्न निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *