अभिनेत्री गौरी मल्ललाई मातृशोक

डिसी नेपाल
२२ फागुन २०८१ १५:४३
1.1k
Shares

काठमाडौं । अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ। उनकी आमा हेमकुमारीको बिहीबार दिउँसो उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएको हो।

हेमकुमारीको ८८ वर्षको उमेरमा निधन भएको छ। उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टिको लागि लगिएको छ।

अन्तिम श्रद्धाञ्जली दिन चलचित्र कलाकारहरू आर्यघाटमा पुग्ने क्रम जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *