नारी दिवसको नारा गीतमा

डिसी नेपाल
२४ फागुन २०८१ १९:०२
132
Shares

काठमाडाैं। ११४ औं नारी दिवसको अवशरमा सुनिता, राजकुमार र राजले ‘न त तिमी फूल हौ’ नामक गीत रिलिज गरेका छन्।

सुनिता बस्नेत थापाको शब्द, राज कुमार बगरको संगीत, काज सिग्देलको स्वरमा बनेको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ।

गीत संगीतमा समाजिक परिवर्तन गर्न सक्ने शक्ति हुन्छ। गीतले महिला न त अरुलाई आकर्सित गर्ने फूल हुन् न त कसैको प्यास मेट्ने मुल हुन् भन्ने जस्ता सन्देश बोकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *