वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा. शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो। नवनियुक्त निर्देशक डा. शर्मा सोही अस्पतालमा १० औं तहका कर्मचारी हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment