प्रतिनिधि सभा बैठक {LIVE}
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले गणतन्त्रवादी शक्ति एक जुट हुँदै गणतन्त्र र संविधानको रक्षा गर्न जोड दिएका छन्।
उनीहरुले समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यानाकर्ष गराउँदै सरकार जनताप्रति उत्तरदायी बन्न आग्रह गरे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment