गृहद्वारा सात सिडिओसहित ११ सहसचिवको सरुवा
काठमाडौं । गृह मन्त्रालयले सात प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ११ सहसचिवको सरुवा गरेको छ।
गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा भएको हो।
गृह मन्त्रालयका अनुसार सहसचिव दिलकुमार तामाङ कपिलवस्तु, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइटेल उदयपुर, आनन्द सारु अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन्।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment