क्यानडामा २८ अप्रिलमा आम निर्वाचन हुने

डिसी नेपाल
११ चैत २०८१ ११:२४
96
Shares

काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अप्रिल २८ मा देशमा आम चुनाव गर्ने घोषणा गरेका छन्। उनले क्यानेडियनहरूबाट बलियो जनादेश चाहेको बताए।

कार्नीले क्यानडालाई सुरक्षित बनाउन अझै धेरै गर्न बाँकी रहेको बताए। यसका साथै उनले अमेरिकासँगको ट्यारिफ युद्ध अन्त्य गर्ने, फ्रान्स र बेलायतसँगको सम्बन्ध सुदृढ गर्ने र युरोपेली संघसँग नयाँ व्यापार सम्झौतामा छलफल सुरु गर्ने बारेमा कुरा गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *