दक्षिण कोरियामा जंगलमा लागेको आगोमा परी चार जनाको मृत्यु

डिसी नेपाल
११ चैत २०८१ ११:३८
268
Shares

काठमाडौं । दक्षिण कोरियाका धेरै जंगलहरूमा आगो लागेको छ। यी मध्ये चार जनाले ज्यान गुमाएका छन् भने हजारौं मानिसहरू घरबारविहीन भएका छन्।

यस्तो अवस्थामा दक्षिण कोरियाले आपतकाल घोषणा गरेको छ। कोरिया वन सेवाले आगलागीले ८४७ हेक्टर वन नष्ट गरेको र २६० बासिन्दालाई सो क्षेत्रबाट अन्यत्र सारिएको बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *